अर्थ संसार
काठमाडौं–सिद्धार्थ बैंकको बोनस बुक गर्ने म्याद माघ १९ सम्म रहेको छ । बैंकले आामी फागुन ५ गते हुने साधारणसभा प्रयोजनका लागि माघ २० गते सेयरधनी पुस्तिका बन्द गर्ने घोषणा गरेको छ । बैंकले सोही साधारणसभामा सेयरधनीलाई ३० प्रतिशत हकप्रद दिने प्रस्ताव लैजाँदै छ । सिद्धार्थ बैंकले ४८.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस