अर्थ संसार
काठमाडौं–हाम्रो विकास बैंकको साधारणसभाले नयाँ संचालक चयन गरेको छ । बैंकले दिएको जानकारी अनुसार शुक्रबार भएको साधारणसभाले जीवनबहादुर श्रेष्ठलाई संचालक चयन गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस