अर्थ संसार
काठमाडौं–गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको बोर्ड बैठकले श्रीमान श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । कम्पनीको आइतबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस