Like us!
Follow us!
Connect us!
Watch us!
विश्वका २९५ भाषामा ३० लाख लेखहरु संग्रहित

विकिपिडिया भयो १६ बर्षे ठिटो

आइतबार, ०२ माघ २०७३, १६ : २५ मा प्रकाशित

विकिपिडिया भयो १६ बर्षे ठिटो

अर्थसंसार
काठमाडौँ– विश्वका सम्पूर्ण सूचनाहरु उपलब्ध गराउने कोशका रुपमा स्थापना भएको विकिपिडिया १६ बर्षमा प्रवेश गरेको छ । विकिपीडिया एक खुल्ला विश्वकोश हो । विभिन्न विषयका बारेमा जानकारी दिने विश्वका १० उत्कृष्ट साइटमध्ये विकिपिडिया एक हो । विकिपिडिया सन् २००१ जनवरी १५ देखि सुरुआद भएको थियो । यसलाई विकिमिडिया फाउन्डेसनले चलाईरहेको छ ।  

सुरुमा यो अंग्रजी संस्करणमा मात्र सुरु गरिएको थियो । अहिले विकिपिडियामा २ सय ९५ भन्दा बढी भाषामा विभिन्न लेख पाउन सकिन्छ ।यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ । नेपाली भाषामा २९ हजार ८ सय १५ लेखसमेत छन् । विकिपीडियामा सबै भाषमा गरी ३० लाखभन्दा बढी लेखहरू छन ।

प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले यसका लेखमा हजारौँ परिवर्तनहरू गर्दछन । कयौँ नयाँ लेखहरू निर्माण गर्दछन । यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन् । विकिपिडियाको स्थापन जिमी बाल्स र ल्यारी सेंगरले गरेका हुन् ।

यो पनि पढ्नुहोस्

प्राईम बैंकको १७ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन, कति तोकियो ? 

हाम्रो विकास बैंकको २५ प्रतिशत बोनस र २ सय प्रतिशत हकप्रद पारित 

हाम्रो विकास बैंक संचालकमा श्रेष्ठ चयन 

रोड टु मोडल प्रतियोगिता हुँदै

अलपाइनले छान्यो तीन नयाँ संचालक 

नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले दावी गरेका बजार सुधारका काम र देखेका चुनौती 

वाणिज्य मन्त्री गौचन डोमोटेक्स मेलामा सहभागी हुन जर्मनीमा 

लगानी कोषले ल्यायो मोवाइल एपसञ्चयकर्ताको स्टेटमेन्ट, ऋण सापटी र बचत रकमको स्टेटमेन्ट मोबाइलमै हेर्न सकिने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको