Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड मर्दी जलविद्युत आयोजनाको पनि १० लाख ५० हजार कित्ता आइपिओ आउँदै

ramesh lamsal

विहीबार, १० माघ २०७५, १७ : ३१ मा प्रकाशित

युनाइटेड मर्दी जलविद्युत आयोजनाको पनि १० लाख ५० हजार कित्ता आइपिओ आउँदै

अर्थ संसार, काठमाडा– युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्कासन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ ।

कम्पनीले कास्कीमा निर्माणधीन ७ मेगावाटको माथिल्लो मर्दी जलविद्युत आयोजनाको सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले रु  १० करोड ५० लाख बराबरको १० लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने तयारी गरेको छ ।

कूल रु  ४ करोड २० लाख बराबरको सेयउर  आयोजना प्रभावित स्थानीय र रु ६ करोड ३० लाख मूल्यको सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको छ ।

हाल  आयोजना काम ८५ प्रतिशत बढी पूरा भएको छ ।  आयोजनाबाट आगामी चैतदेखि विद्युत उत्पादन गर्ने तालिका छ ।

ताजा समाचार

राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ९६ करोड 

एनबी ग्रुपका पूर्व सञ्चालक जीतबहादुर श्रेष्ठ अर्बपतिबाट एकाएक सडकछाप, भाइले लुकाए विदेशी बैंकमा डेढ अर्ब

आशा लघुवित्तको साधारण शेयर माघ १८ गतेदेखि खुल्ने, कति कित्ताको लागि आवेदन दिने ?

शेयर बजार सुधार्न नेपाल धितोपत्र बोर्डले गर्दैछ आधा दर्जन नियमको संशोधन

सिक्लेस हाइड्रो पावरको २० करोड बराबरको आइपिओ आउँदै, गर्ने होइन लगानी ?

नाफामा अब्बल बन्दै प्रभु बैंक, प्रति शेयर आम्दानी कति ?

वाणिज्य बैंकको सेवा अब ७७ जिल्लामा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको