Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सलाई हकप्रद शेयर बिक्रीको अनुमति

सोमबार, १४ माघ २०७५, १७ : ५४ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सलाई हकप्रद शेयर बिक्रीको अनुमति

अर्थ संसार, काठमाडौँ– नेपाल धितोपत्र बोर्डले मेरो माइक्रोफाइनान्स वित्तीय संस्थालाई हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ ।

बोर्डले सो संस्थालाई हाल कामय भएको जारी तथा चुक्ता पूँजी रु ३२ करोड ८९ लाखको शतप्रतिशत बराबरको हकप्रद शेयर बिक्रीको लागि अनुमति दिएको हो ।

बोर्डले आइतबार सो संस्थालाई उक्त हकप्रद शेयरको बिक्रीको अनुमति दिएको हो । संस्थाले सोसम्बन्धी जानकारी आज नेपाल स्टक एक्सचेञ्जलाई गराएको हो । यस्तै नेपाल स्टक एक्सचेञ्जमा आज १९ लाख ९२ हजार २८९ कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

ताजा समाचार

दाबी ठामको ठाम, युनाइटेड इन्स्योरेन्समै जाम, यसरी सफल हुँदैछ सपना

पूर्वयुवराज पारसलाई हृदयघात

यी हुन करिब ३ अर्ब बढी बक्यौता नतिर्ने टेलिकम, यिनलाई लाग्दैन कानून ?

एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर लिलामी हुँदै, गर्ने होइन लगानी ?

गुडविल फाइनान्सले कमायो तीन करोड नाफा, कस्तो छ प्रतिशेयर आम्दानी

चीनले गर्यो कोटेश्वर–कलंकी सडक सरकारलाई हस्तान्तरण तस्विरमा हेरौं कोटेश्वर–कलंकी सडक

घलेम्दी हाईड्रो लिमिटेडको शेयर व्यबस्थापनमा  भिबोर क्यापिटल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको