Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार ओरालो यात्रामा

मंगलबार, १५ माघ २०७५, १५ : १५ मा प्रकाशित

शेयर बजार ओरालो यात्रामा

हेरौं, आजको शेयर तालिका यस्तो छ।  

अर्थ संसार, काठमाडौं– शेयर बजार मंगलबार सामान्य अंकले घटेको छ । बजार ३.८९ अंकले घट्दा १६५ वटा कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयरखरिद विक्री हुँदा ३० करोड ८ लाख १४ हजार ३८५ रुपैयाँको कारोबार भएको छ । 

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ अंकले घटेको छ । सामान्य अंकले घटेको बजारमा फाइनान्स १.२८ अंक, उत्पादन ६.६ अंक र अन्य १.२९ अंकले बढेको छ ।

यता, बैकिङ ३.१७ अंक, होटल १.६९ अंक, विकास बैंक ३.०७ अंक, जलविद्युत १३.८५ अंक, निर्जीवन लाइफ इन्स्योरेन्स ६०.२३ अंक, माइक्रोफाइनान्स ६.१२ अंक र लाइफ इन्स्योरेन्स १६.७५ अंकले घटेको छ ।

घटेको बजारमा सामुदायिक लद्युवित्त वित्तीय संस्थाका शेयरधनीले आज सवै भन्दा धेरै ५ प्रतिशतले बढेको छ  भने  जनउत्थान सामुदायिक लद्युवित्त विकास बैंक सवै भन्दा धेरै ८ प्रतिशतले घटेको छ ।  

 

ताजा समाचार

घट्यो नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा

ग्रीन लाइफको १ अर्ब ८० करोडको आइपिओ माघ २२ गतेदेखि बजारमा,‘ग्रेड ४’ रेटिङ 

प्राधिकरणको ४५ आयोजनामाथि अख्तियारको अंकुश

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

दुवै हात र एउटा खुट्टा गुमाएका हरिकाजीलाई आर्थिक सहयोग जुट्दै 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको