Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थानको २० प्रतिशत लाभांश

मंगलबार, १५ माघ २०७५, १७ : ५७ मा प्रकाशित

जनउत्थानको २० प्रतिशत लाभांश

अर्थ संसार, काठमाडौं– जनउत्थान साुमदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट २० प्रतिशत अर्थात् रु ५७ लाख ६० हजार बराबरको शेयर लाभांश दिने भएको छ । बैंकको हाल कूल चुक्ता पूँजी रु दुई करोड ८८ लाख रहेको छ ।

यस्तै बैंकले गत साधारणसभाको निर्णयअनुसार हकप्रद शेयर प्रक्रियामा रहेको र उक्त शेयर बिक्री भएपछि कायम हुन आउने चुक्ता पूँजी रु पाँच करोड ७६ लाखको दश प्रतिशतको दरले वितरण गर्ने भएको छ ।

उक्त शेयर लाभांश भुक्तानी गर्दा लाग्ने वापत रु तीन लाख तीन हजार १५७ बराबरको नगद लाभांश प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

ताजा समाचार

दाबी ठामको ठाम, युनाइटेड इन्स्योरेन्समै जाम, यसरी सफल हुँदैछ सपना

घट्यो नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा

ग्रीन लाइफको १ अर्ब ८० करोडको आइपिओ माघ २२ गतेदेखि बजारमा,‘ग्रेड ४’ रेटिङ 

प्राधिकरणको ४५ आयोजनामाथि अख्तियारको अंकुश

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

दुवै हात र एउटा खुट्टा गुमाएका हरिकाजीलाई आर्थिक सहयोग जुट्दै

एल.आई.सी. नेपालको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दास नियुक्ति

ग्लोबल आईएमई बैंक र रिलायबल लाइफ इन्सुरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता

ज्योति विकास बैंकको नयाँँ शाखा सिन्धुलीमा

महालक्ष्मी बैंकको शेयर लाभांश सूचीकृत 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको