अर्थ संसार, काठमाडौं– साझको झन्डै सात बजे सबै आफ्नो काम काज सकेर घर जाने बेला थियो । अरु दिन जस्तै बाक्लो ट्राफिक तेसैमा पनि राष्ट्रपति को सवारी भन्दै लैनचौरमा ट्राफिकले साधन रोक्यो र सब साधनलाई करिब चालिस मिनेटदेखि ट्राफिकको थुनैमा परेपछि एकाएक सबैले हरन बजाएर जामको बिरोध गर्न सुरुगरे।
त्यतिकैमा एक जना मानिस अजित हुँदै बोले, 'यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौ।' सबैले 'हो हो' भन्दै आफ्नो सवारी साधन अघि बढाए, त्यसको केहि क्षणमा सबैले ट्राफिकको निर्देशनको अवज्ञा गर्दै सबैले साधन हुईकाए।
video- kamal bista
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस