अर्थ संसार, काठमाडौं– बैशाख १ गतेबाट दोस्रो शेयर बजारमा लागू गरिएको स्थायी लेखा नम्बर (प्यान) अनिवार्यसम्बन्धी देखिएको दुविधलाई प्रष्ट पार्न धितोपत्र बोर्डले बिहीबार एक प्रेस विज्ञप्ती जारी गरेको छ ।
सो विज्ञप्ती अनुसार दोस्रो बजारमा धितोपत्र खरिद वा बिक्री गर्दा दिनभरीको कारोबार वा पटक पटकको कुल कारोबारको नभई एक पटकमा रु ५ लाख वा सो भन्दा बढीको कारोबार गरेमा मात्र स्थायी लेखा नम्व।र अनिवार्य गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस