Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन हाइड्रोको शेयर रजिष्ट्रार कार्य भिबोरले गर्ने

शुक्रबार, ०८ चैत्र २०७५, ११ : १७ मा प्रकाशित

माउन्टेन हाइड्रोको शेयर रजिष्ट्रार कार्य भिबोरले गर्ने

अर्थ संसार, काठमाडौं– माउन्टेन हाइड्रो  नेपाल लिमिटेडको शेयर सम्बन्धी सम्पूर्ण कार्य भिबोर क्यापिटलले गर्ने भएको छ ।

यसका लागि माउन्टेनले भिबोर क्यापिटललाई नियुक्त गरेको छ । अब, माउन्टेन हाइड्रोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य ट्रेड टावर, थापाथली काठमाडौंको चौथो तल्लामा अवस्थित भिबोर क्यापिटलले गर्नेछ ।

5c9475e70490c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको