अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
स्टक अनुसार एनएमबि बैंक, बुटवल पावर कम्पनी र सिटिजन्स बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । यी ३ कम्पनीको कुल १ करोड ३८ लाख ७७ हजार ७५.९५ कित्ता शेयर सूचीकृत भएको छ ।
बुटवल पावरको २२ लाख १८ हजार ८३४ कित्ता, एनएमब बैंकको ८७ लाख ४३ हजार ७८४.२२ कित्ता बोनस शेयर र सिटिजन्स बैंकको २९ लाख १४ हजार ४५७.७३ कित्ता बोनस सूचीकरण भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस