Like us!
Follow us!
Connect us!
Watch us!

१९ करोडको अनलाईन प्रणालीमा समस्या रहेको नेप्सेद्धारा स्वीकार, निकाल्यो यस्तो विज्ञप्ति

शनिबार, ०९ चैत्र २०७५, २० : २५ मा प्रकाशित

१९ करोडको अनलाईन प्रणालीमा समस्या रहेको नेप्सेद्धारा स्वीकार, निकाल्यो यस्तो विज्ञप्ति

अर्थ संसार काठमाडौँ–नेपाल स्टक एक्सचेन्जको सहायक प्रबक्ता आकृति दंगालले एक विज्ञप्ति जारी गर्दै अनलाईन प्रणालीमा रहेको समस्याहरु समाधान गर्नेबारे नेप्सेका अधिकारी, सफट्वेयर निर्माता वाईको प्रा. लि र शेयर दलालहरुबीच गंभीर छलफल भएको र यस समस्यालाई चाँडै नै  सामाधान गर्ने प्रतिबद्धता पनि गरेकी छन ।  

नेपाल स्टक एक्सचेन्जले १९ करोड रुपैयाँ खर्च गरी ल्याएको पूर्ण अनलाईन कारोबार प्रणालीमा सुरुवात देखि नै समस्या आएको भएता  पनि  नेपाल स्टक एक्सचेन्जले  स्वीकार गरेको थिएन ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको