Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको १५.७८९ प्रतिशत नगद लाभांश दिने

विहीबार, १४ चैत्र २०७५, ११ : ०१ मा प्रकाशित

शिवम् सिमेन्टको १५.७८९ प्रतिशत नगद लाभांश दिने

अर्थ संसार, काठमाडौं – शिवम् सिमेन्टले १५.७८९५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त अनुपातमा नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयन गर्ने जनाएको छ ।

5c9c5aaa5cbaf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको