Like us!
Follow us!
Connect us!
Watch us!
सूचिकृत कम्पनीहरु पूरानो नियमावली पछ्याउँदै

नयाँ नियमावली अनुसार विवरण प्रकाशन गर्न बोर्डको निर्देशन

आइतबार, ०९ माघ २०७३, १५ : ४४ मा प्रकाशित

नयाँ नियमावली अनुसार विवरण प्रकाशन गर्न बोर्डको निर्देशन

अर्थ संसार

काठमाडौं–धितोपत्र बोर्डले साधारण सेयर निस्कासन गर्ने कम्पनीलाई धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७३ बमोजिममात्र त्रैमासिक विवरण प्रकाशन गर्न सचेत गराइको छ । 

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत कम्पनीहरुले धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०६५ बमोजिम सूचना प्रकाशन गर्न थालेपछि नेप्सेले सचेत गराएको हो । नेप्सेले यसै बर्ष नयाँ नियमावली जारी गरेको हो । 

नयाँ नियमाली अनुसार सूचिकृत कम्पनीले नाफा नोक्सान हिसाबका साथ आफूविरुद्ध मुद्दा दर्ता भएको अबस्थामा  त्यसको विवरण, सञ्चालकविरुद्ध मुद्दा भए भए त्यसको विवरण, प्रति सेयर आम्दानी, प्रति सेयर नेटवर्थ, सेयर बजारको कारोबार विश्लेषणमा टिप्पणी समावेश गरेर प्रकाशन गर्नु पर्छ । 

5884845f389b9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको