Like us!
Follow us!
Connect us!
Watch us!

पुँजीगत लाभकर प्रकरण : एनसेल अन्तर्राष्ट्रिय अदालत जाने तयारीमा

मंगलबार, १७ बैशाख २०७६, ११ : ०८ मा प्रकाशित

पुँजीगत लाभकर प्रकरण : एनसेल अन्तर्राष्ट्रिय अदालत जाने तयारीमा

अर्थ संसार, काठमाडौँ– एनसेल खरिद बिक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले अन्तर्राष्ट्रिय अदालत पनि जाने तयारी गरेको छ ।

नेपाल सरकारले निर्धारण गरेको करविरुद्ध एनसेल अन्तर्राष्ट्रिय अदालत ९आरर्बिटेसन०मा जाने लागेको हो । सूचना प्रविधि क्षेत्रको समाचार लेख्दै आएको ‘मोबाक्ष्ल वल्र्ड लाइभ डट कम’ले नेपाल सरकारले गणना गरेको कर हिसाब बेठिक भएको भन्दै एनसेल आर्बिटेसनमा जान लागेको उल्लेख गरेको छ ।

तर, उसले एनसेल र आजियाटा युकेको अधिकारिक व्यक्तिलाई भने उद्धृत गरेको छैन । यो समाचार नागरिकमा प्रकाशित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको