अर्थ संसार
काठमाडौं–नेपाल राष्ट्र बैंकले डिप्रोक्स लघुवित्त विकासका बैंकको ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । डिप्रोक्सले उक्त प्रस्ताव आगामी साधारणसभामा लैजाँदै छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस