अर्थ संसार
काठमाडौं–गरिमा विकास बैंकले साधारणसभा प्रयोजनका लागि आगामी माघ २१ देखि फागुन ६ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । कम्पनीले आगामी फागुन ६ गते हुने साधारणसभामा २० प्रतिशत बोनस सेयर र ७० प्रतिशत हकप्रद वितरण गर्ने प्रस्ताव लैजाँदै छ । गरिमाको बोनस पाउन माघ २० गतेसम्म सेयर खरिद गरिसक्नु पर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस