अर्थ संसार
काठमाडौं–सेती फाइनान्सले सुरथबहादुर रावललाई दुई बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीको चार दिनअघि बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको नेप्सेलाई जानकारी गराएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस