Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाईफ इन्स्योरेन्सको नयाँ शाखा जोरपाटीमा

सोमबार, १३ जेठ २०७६, १७ : २८ मा प्रकाशित

ज्योति लाईफ इन्स्योरेन्सको नयाँ शाखा जोरपाटीमा

अर्थ संसार, काठमाडौं–ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सोमबार जोरपाटीमा नयाँ शाखा उद्घाटन गरी कारोबार सुरु गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम  खत्रीले शाखाको उद्घाटन गर्नु भएको हो । 

छोटो समयमै आफूलाई अब्बल सावित गर्न सफल यस ज्योति लाईफ इन्स्योरेन्सले केही एक हप्ताअघि मात्रै ज्योति लाइफको आर्थिक सुरक्षा योजना अन्तरगत ३५ वटा घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मको बिमा योजना बजारमा ल्याएको छ ।

शाखा उद्घाटनका केही झलकहरु

5cebd37facda4.jpg 5cebd3876047b.jpg 5cebd3910644c.jpg 5cebd39317dc2.jpg 5cebd395597ba.jpg 5cebd39854dba.jpg 5cebd39c40055.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको