अर्थ संसार
काठमाडौं–दुई फाइनान्स कम्पनी गाभिएर बिहीबारदेखि एकिकृत कारोबार सुरु गरेका छन् । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स लिमिटेड र एभरेष्ट फाइनान्स लिमिटेड एक अर्कासँग गाभिएर श्री इन्भेष्टमेन्टका नाममा एकिकृत वित्तीय कारोबार थालेका हुन् ।
दुवै फाइनान्सलाई एकिकृत कारोबार गर्न नेपाल राष्ट बैंकले गत साता अन्तिम स्वीकृति दिएको थियो । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई चालु आर्थिक बर्षको असारसम्म चुक्ता पूँजी बढाएर ८० करोड रुपैयाँ पु्याउन बाद्य बनाएपछि दुवै फाइनान्स गाभिएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस