अर्थसंसार
काठमाडौँ – सुर्य लाइफ इन्स्योरेन्स कम्पनीले सेयर लगानीकर्तालाई ५ प्रतिशत बोनस दिने भएको छ ।
कम्पनीले कर प्रयोवनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि गरेको छ । उक्त प्रस्ताव वीमा समितिबाट स्वीकृत भएपछि आगामी साधारणसभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस