अर्थ संसार
काठमाडौं–आइसिएफसी फाइनास र बुम रेमिट्यान्सबीच नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम आइसिएफसीका सबै शाखामार्फत भुक्तानी गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा आइसिएफसीका वरिष्ठ प्रवन्धक अमित श्रेष्ठ र बुम रेमिट्यान्सका प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४ हजार १ सय वटाभन्दा बढी प्रतिनीधीहरु छन् । बुम रेमिट्यान्सले माल्दिभ्स र खाडी मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस