अर्थ संसार
काठमाडौं–गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आगामी ४ वर्षका लागि शिवबहादुर श्रेष्ठलाई कम्पनीको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस