अर्थ संसार
काठमाडौं–माछापुच्छ्रे बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्म खुद नाफा ४ण् प्रतिशतले बढाएको छ । बैंकले यस अबधिमा ५७ करोड नाफा गरेको वित्तीय विवरण सार्बजनिक गरेको छ ।
बैंकले गत बर्षको यही अबधिमा ४० करोड नाफा गरेको थियो । बैंकको चक्ता पूँजी ४ अर्ब ६६ करोड पुगेको छ ।
बैंकले जगेडा कोषमा २ अर्ब ४२ करोड रुपैयाँ जम्मा गरेको छ । निस्क्रिय कर्जा अघिललो आर्थिक बर्षको तुलनामा घटाएर शून्य दशमवल ३५ प्रतीशतमा सीमित गरेको छ ।बैंकको पूँजी कोष १३।६१, प्रतिसेयर आम्दानी गतबर्षको जत्तिकै २४.६६ रुपैयाँ गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस