Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको नाफा झण्डै ३ करोड

शुक्रबार, २८ माघ २०७३, १४ : ०० मा प्रकाशित

प्रभु इन्स्योरेन्सको नाफा झण्डै ३ करोड

अर्थ संसार
काठमाडौं–प्रभु इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । यस इन्स्योरेन्सको नाफा गत आर्थिक बर्षको यही अबधिको तुलनामा ५६.१५ प्रतिशतले बढेको हो ।

प्रभुले गत बर्ष १ करोड ८७ लाख रुपैयाँ नाफा गरेको थियो ।प्रभुको चुक्ता पूँजी यस अबधिमा ३८ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीले प्रति सेयर आम्दानी १५ रुपैयाँ १७ पैसा गरेको छ ।

इन्सुरेन्सले यस अबधिमा बीमा कोषमा २६ करोड र जगेडा कोषमा ५४ करोड जम्मा गरेको छ । कम्पनीले बीमाको दावी भुक्तानी गर्न अझै १२ करोड बाँकी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको