अर्थ संसार, काठमाडौं- साउन २८ अर्थात मंगलबार तीन कम्पनीको साधारणसभा हुँदैछ । मंगलबार एनएमबि बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा हुने भएको हो ।
यस्ता छन् एजेण्डाहरु
एनएमबि बैंक लिमिटेड
किसिम : विशेष
स्थान : नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
मिति : २८ साउन
प्रस्ताव : ओम डेभलपमेन्ट बैंकसँग मर्जर, शेयर स्वाप रेसियो पारित गर्ने
बुक क्लोज : ३ जेठ
शेयर रजिस्ट्रार : एनएमबि क्यापिटल लि.
लम्बिनी विकास बैंक लिमिटेड
किसिम : ११ औं
स्थान : अमृतभोग, कालिकास्थान
मिति : २८ साउन
प्रस्ताव : १७.०७ प्रतिशत बोनस शेयर , मर्जर/ एक्विजिसन
बुक क्लोज : २२- २८ साउन
शेयर रजिस्ट्रार : भिबोर क्यापिटल
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
किसिम : १४ औ
स्थान : शिखर बिज सेन्टर, थापाथली
मिति : २८ साउन
प्रस्ताव : ३० प्रतिशत हकप्रद निष्कासन गर्ने मर्जर/एक्जिजिसन, निर्वाचन
बुक क्लोज : १५ २८ साउन
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस