Like us!
Follow us!
Connect us!
Watch us!

आज ३ कम्पनीको साधारणसभा हुँदै, यी एजेण्डा पारित गर्दै

अर्थ संसार

मंगलबार, २८ साउन २०७६, ०८ : २८ मा प्रकाशित

आज ३ कम्पनीको साधारणसभा हुँदै, यी एजेण्डा पारित गर्दै

अर्थ संसार, काठमाडौं- साउन २८ अर्थात मंगलबार तीन कम्पनीको साधारणसभा हुँदैछ । मंगलबार एनएमबि बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा हुने भएको हो ।

यस्ता छन् एजेण्डाहरु

एनएमबि बैंक लिमिटेड

किसिम :  विशेष
स्थान : नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
मिति : २८ साउन
प्रस्ताव : ओम डेभलपमेन्ट बैंकसँग मर्जर, शेयर स्वाप रेसियो पारित गर्ने
बुक क्लोज : ३ जेठ
शेयर  रजिस्ट्रार  : एनएमबि क्यापिटल लि.

लम्बिनी विकास बैंक लिमिटेड

किसिम : ११ औं
स्थान : अमृतभोग, कालिकास्थान
मिति : २८ साउन
प्रस्ताव : १७.०७ प्रतिशत बोनस शेयर , मर्जर/ एक्विजिसन
बुक क्लोज  : २२- २८ साउन
शेयर  रजिस्ट्रार : भिबोर क्यापिटल

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड

किसिम : १४ औ
स्थान : शिखर बिज सेन्टर, थापाथली
मिति : २८ साउन
प्रस्ताव : ३० प्रतिशत हकप्रद निष्कासन गर्ने मर्जर/एक्जिजिसन, निर्वाचन
बुक क्लोज : १५ २८ साउन
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको