अर्थ संसार
काठमाडौं– आज (सोमबार) देखि दिब्यश्वरी हाइड्रोपावर कम्पनीको कारोबार खुलेको छ । यस कम्पनीलाई नेपाल स्टक एक्सचेन्ज (नप्से)ले कारोबारका लागि म्न्एी सिम्बोल प्रदान गरेको छ ।
संखुवासभा धुपु गाविसमा ४ मेघावाटको जलविद्युत आयोजना निर्माण गरेको यस कम्पनीले २६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सुचिकृत भएको थियो ।
दिब्यश्वरीको पहिलो कारोबारका लागि कित्ताको ११६ देखि ३४८ रुपैँयासम्म मूल्य तोकेको नेप्सेले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस