अर्थ संसार, काठमाडौं– टिच फर नोल शैक्षिक क्षेत्रमाथप टेवा पुर्याउने हेतुले सानिमा बैंकले Teach For Nepal-(An Educational movement to strengthen Public Education through outstanding Nepali youths & young professionals) लाई विगतको सहयोगलाई निरन्तरता दिदै, रु. १० लाखसहयोग गरेको छ ।
सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका tfsf (vision) साथ Teach For Nepal विगत ६ वर्षदेखि यस क्षेत्रमा कार्यरत छ ।हाल १३८ जना प्रज्ञार्थी शिक्षकहरु विभिन्न ७ जिल्लाका ६५ सामुदायिक विद्यालयहरुमा कार्यरत रही १०,००० भन्दा बढी विद्यार्थीहरुमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारिरहेका छन् ।
साथै, यस बैंकले विगत ७ बर्षदेखिनै सामाजिकउत्तरदायित्व अन्तर्गतउ पत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।सानिमा बैंकका सात वटै प्रदेशमा हाल ७९वटाशाखा,१ एक्सटेन्सन काउन्टरर७५ वटा ए.टि.एम. रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस