Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ माइक्रोफाइनान्सको मूल्य संमायोजन, हेर्नुस कति ताेकियाे मूल्य ?

निशा हुमाँगाई

आइतबार, २९ मंसिर २०७६, १३ : ५१ मा प्रकाशित

आरम्भ माइक्रोफाइनान्सको मूल्य संमायोजन, हेर्नुस कति ताेकियाे मूल्य ?

अर्थ संसार, काठमाडौं –  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आज आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको ७ दशमलव ३८ प्रतिशत बोनस शेयरको मूल्य संमायोजन भएको छ ।

नेप्सेले संमायोजन पछिकाे मूल्य रू.४९२ दशमलव ६४ तोकेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको