Like us!
Follow us!
Connect us!
Watch us!

आजको सुन र चाँदीको मूल्य कति ?

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, ११ : १५ मा प्रकाशित

आजको  सुन र चाँदीको मूल्य कति ?

 अर्थ संसार, काठमाडौं – आज (मंसिर ३० गते सोमबार) सुन र चाँदीको भाउ स्थीर रहेको छ। हिजाे तोलामा ५०० रुपैयाँले बढेको सुनको भाउ आज भने स्थीर रहेको छ ।

आज छापावाला सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँ र तेजाब सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको भाउ समेत आज स्थीर रहेको छ। आज चाँदी प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको