Like us!
Follow us!
Connect us!
Watch us!

नगद लाभांश बुझिलिन शेयरधनीहरुलाई डिप्रोक्स लघुवित्तकाे आग्रह

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, १३ : ०८ मा प्रकाशित

नगद लाभांश बुझिलिन शेयरधनीहरुलाई डिप्रोक्स लघुवित्तकाे आग्रह

अर्थ संसार, काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश बुझिलिन शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले विभिन्न वर्षका वार्षिक साधारण सभाबाट पारित भएका नगद लाभांश बुझ्न सूचना जारी गरेकाे छ । 

कम्पनीले लाभांश बुझ्न बाँकी सदस्यहरुलाई आवश्यक कागजात सहित संस्थाको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्न अनुराेध गरेकाे छ ।

संस्थाले नगद लाभांश बुझ्न बाँकी शेयरधनीहरुको विवरण संस्थाको वेवसाइटमा राखिएको पनि जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको