Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको १२ लाख कित्ता शेयर सूचीकृत

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, १७ : ४८ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको  १२ लाख कित्ता शेयर सूचीकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्जमा (नेप्सेमा) आज दुई कम्पनीको झण्डै १२ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । बेष्ट फाइनान्स र वोमी माइक्रोफाइनान्सले उक्त शेयर सूचीकृत गराएका हुन् ।

सूचिकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

नेप्सेमा बेष्ट फाइनान्सको १ लाख ८८ हजार ९८० कित्ता हकप्रद शेयर र वोमी माइक्रोफाइनान्सको १० लाख १० हजार ८८० कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको