Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट  वोमी र नागरिक लघुवित्तकाे  एकीकृत कारोबार सुरु, के जुराइयाे नाम ?

निशा हुमाँगाई

सोमबार, ३० मंसिर २०७६, १६ : ४७ मा प्रकाशित

आजबाट  वोमी र नागरिक लघुवित्तकाे  एकीकृत कारोबार सुरु, के जुराइयाे नाम ?

अर्थ संसार,काठमाडौं – वोमी र नागरिक लघुवित्तले आजबाट एकीकृत कारोबार सुरु गरेका छन् । वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

दुवै कम्पनीको गत असोज २ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हाल नागरिक लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं १४ साँगामा राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको