Like us!
Follow us!
Connect us!
Watch us!

बढ्याे सबै देशको मूल्य, हेर्नुहोस् विनिमयदर

निशा हुमाँगाई

मंगलबार, ०१ पुस २०७६, १० : ५१ मा प्रकाशित

बढ्याे सबै देशको मूल्य, हेर्नुहोस् विनिमयदर

अर्थ संसार, काठमाडौं - आज नेपाली बजारमा धेरैजसो सबै देशको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर  ११३ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर११३ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

त्यसैगरी, एक कुवेती दिनारको खरिददर ३ सय ७३ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर  ३ सय ७५ रुपैयाँ ३२ पैसा रहेकाे छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ७१  पैसा तोकिएको छ ।

त्यस्तै, एक साउदी रियालको खरिददर ३० रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको  खरिददर ३ सय ४७ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३ सय २ रुपैयाँ  ६ पैसा रहेकाे छ ।  

त्यसैगरी,आज एक युएई दिरामको खरिददर ३० रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १ पैसा रहेकाे छ । त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ७८रुपैयाँ ०१ पैसा तोकिएको छ भने बिक्रिदर ७८ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

त्यस्तै, एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ५० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर  ३१ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २८ पैसा तोकिएको छ ।

आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १५१ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर १५२ रुपैयाँ २३ पैसा तोकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको