Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्राको भाउ घट्यो, कति पुग्याे ?

निशा हुमाँगाई

बुधबार, ०२ पुस २०७६, १० : ३७ मा प्रकाशित

विदेशी मुद्राको भाउ घट्यो, कति पुग्याे ?

अर्थ संसार, काठमाडौं – आज (बुधबार) अमेरिकी डलरसहित दिर्हाम, रियाल, रिंगिट लगायतका विदेशी मुद्राको भाउ घटेको छ । आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ २९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८९ पैसा तोकिएको थियो ।

त्यसैगरी, साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ तोकेको छ । हिजो मंगलबार खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३४ पैसा र बिक्रीदर २७ रुपैयाँ ४९ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको थियो । 

यस्तै, ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ २६ पैसा रहेको छ । हिजो खरिदर २९५ रुपैयाँ ०५ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा थियो । 

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २२ पैसा रहेको छ । हिजोे खरिददर ३७३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ३२ पैसा रहेको थियो ।

बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर ३०० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ०६ पैसा रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको