Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा बुटवल पावर कम्पनीकाे शेयरमूल्य समायाेजन, कति पुग्याे त ?

निशा हुमाँगाई

बुधबार, ०९ पुस २०७६, १० : २० मा प्रकाशित

नेप्सेमा बुटवल पावर कम्पनीकाे शेयरमूल्य समायाेजन, कति पुग्याे त ?

अर्थ संसार,काठमाडाैं - नेपाल स्टक एक्सचेञ्जमा आज (पुस ९ गते बुधबार ) बुटवल पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीको १० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ३२० रुपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।

5e02e7156384d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको