Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार खुलेको १ घण्टाभित्र १० करोडको कारोबार, नेप्सेको गिरावट जारी

अर्थ संसार

मंगलबार, ३० बैशाख २०७७, १२ : ०५ मा प्रकाशित

शेयर बजार खुलेको १ घण्टाभित्र १० करोडको कारोबार, नेप्सेको गिरावट जारी

अर्थ संसार, काठमाडौं-कोरोना भाइरसको कारण डेढ महिनापछि शेयर बजार आजदेखि खुलेको छ ।  चैत ११ गतेदेखि बन्द भएको शेयर बजार खुलेको १ घण्टामा १० करोड ३ लाख १५ रुपैयाँको कारोबार भएको छ । नेप्से २२ .६९अंकले घटेको छ ।


१२ बजेसम्म क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०५ अंकले घटेको छ ।कारोबार भएको सवै समूहरु घटेको छन् ।

5eba40ea871f2.jpg 5eba40ee08cf2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको