Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको विरोधपछि शेयर बजार फेरी बन्द !

अर्थ संसार

विहीबार, ०१ जेठ २०७७, १० : १६ मा प्रकाशित

लगानीकर्ताको विरोधपछि शेयर बजार फेरी बन्द !

अर्थ संसार, काठमाडौं-लकडाउनको बीचमा खोलीएको शेयर बजार फेरी बन्द गरिएको छ ।नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई शेयर बजार बन्द गर्न निर्देशनसँगै बन्द भएको हो ।

आजैबाट लागू हुने गरी शेयर बजार बन्द गर्न निर्देशन दिएको नेपाल धितो पत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अर्थ संसार टड कमलाई जानकारी दिनुभयो ।  कोरोना भाइरसका कारण चैत ११ गतेदेखि बन्द भएको शेयर  बन्द भएको थियो । 

बन्द भएको ५० औं दिनमा बैशाख ३० गते अर्थात मंगलबार बजार खुलेको थियो । दैनिक २ घण्टा कारोबार गर्ने गरी खुलाएको बजार खुलेको केही समयमै नेगेटिभ सर्किट ब्रेक लागेर बजार बन्द  हुँदै आएको थियो ।

लकडाउनमा शेयर बजार गरेपछि यसरी गरेका थिए लगानीकर्ताले विरोध

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको