अर्थ संसार, काठमाडौं- नेपाल धितोपत्र बोर्डले दिएको सवारी पास रद्द भएको जनाएको छ । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज लि. सिडिएस एण्ड क्लियरिङ लि. र धितोपत्र व्यवसायी लगायतका संस्थालाई दिएको सवै पास रद्द गरिएको बोर्डले जनाएको छ ।
नेपाल सरकारले लकडाउनलाई थप कडाइका साथ अवलम्बन गर्न गरेको व्यवस्थाका सन्दर्भमा बोर्डको बिहीबारको निर्णय अनुसार सवै पास रद्द भएको हो । जेठ १ गते अर्थात विहीबारबाट जारी गरेको सवारी साधानको पास मात्र लागू हुने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस