अर्थ संसार
काठमाडौं– विगत केही दिनअघि देखि निरन्तर उकालो लागेको सेयर बजार (आज) मंगलबार भने उच्च अंकले बढेको छ ।
यस दिन नेप्से ७६.७९ अंकले बढेको छ । १ सय ४४ वटा कम्पनीको २५ लाख ८१ हजार १९ वटा सेयर कित्ता किनबेच हुँदा एक अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन सवै समुहमा हरियाली छाएको छ । उच्च अंकले बढेको बजारमा बैंक ७५.०९अंक, होटल ७१.०९ अंक, विकास बैंक ८२.९७ अंक, हाइड्रोपावर १०६.५१ अंक, फाइनान्स ३८.९४ अंक, इन्स्योरेन्स ५०३.११ अंक र अन्य १०.१२ अंकले बढेको छ ।
यता उत्पादन समुहको भने कारोबार भएन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस