Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण लद्युवित्तले आरएमडिसी लद्युवित्तको ८१ हजार कित्ता शेयर बिक्री गर्दै

अर्थ संसार

बुधबार, ०३ असार २०७७, ०९ : ३५ मा प्रकाशित

ग्रामीण लद्युवित्तले आरएमडिसी लद्युवित्तको ८१ हजार कित्ता शेयर बिक्री गर्दै

अर्थ संसार, काठमाडौं- ग्रामिण विकास लद्युवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको आरएमडिसी लद्युवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा विक्री गर्ने भएको छ ।

असार १८ गतेदेखि खुल्ने शिलबन्दी बोलपत्रमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति तथा संगठित संस्थाले बोलपत्रमा आव्हान गर्न सक्नेछन् ।

ग्रामिण लद्युवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लद्युवित्त वित्तीय संस्थाको ८१ हजार २५४ कित्ता शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति असार २४ गते अन्तिम मिति रहेको छ ।
 

5ee9955be1d59.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको