अर्थ संसार, काठमाडौं-चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय र सर्वसाधारणका लागि आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले १८ करोड ४० लाख ९१ हजारबराबरको आइपिओ बिक्री गर्न जेठ २५ गते बोर्डमा निवेदन दर्ता गरेको छ । कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
उक्त कम्पनीले काठमाडौंको चन्द्रागिरिमा केही वर्षयतादेखि केबलकार सञ्चालन गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस