Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनमा परेको प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद पुन: निश्कासन हुँदै, आवेदन दिने अन्तिम मिति कहिले ?

अर्थ संसार

आइतबार, ०७ असार २०७७, ०७ : ४५ मा प्रकाशित

लकडाउनमा परेको प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद पुन: निश्कासन हुँदै, आवेदन दिने अन्तिम मिति कहिले ?

अर्थ संसार, काठमाडौं-प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले स्थगित हकप्रद शेयर असार ७ गतेदेखि पुनः निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।

लकडाउनका कारण कम्पनीको हकप्रद शेयर चैत्र ११ देखि स्थगित गरिएको थियो । कम्पनीले ३८ लाख ४९ हजार १२० फागुन १८ गतेदेखि चैत्र २३ गतेसम्म निश्कासन तथा विक्री खुला गरेको थियो ।

असार १ गतेदेखि सम्पूर्ण सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमाम कम्पनी र प्राइभेट कम्पनी सिमित कर्मचारीबाट सञ्चालन गर्न नेपाल सरकारबाट निर्देशन भए अनुसार हकप्रद शेयरमा आवेदन दिन बाँकी रहेका शेयरधनीले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आवेदन सक्नेछन् । हकप्रद शेयरका लागि असार १९ गते बैकिङ समयसम्म आवेद दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको