अर्थ संसार, काठमाडौं - नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग सम्बन्धी निर्देशिकाको मस्यौदा सार्वजनिक गरेकाे छ ।
बोर्डले बुक विल्डिङ्ग मस्यौदामा राय सझाव पनि मागेको छ । लगानीकर्ता तथा अन्य सरोकारवालाले यही असार १४ गतेभित्र आफ्नो राय सुझाव पठाइसक्नुपर्ने बोर्डले जनाएकाे छ ।
आइपीओ जारी गर्दा बुक विल्डिङ प्रणाली लागू गर्ने तयारी भइरहँदा बोर्डले सोही विधिको मस्यौदा तयार पारेकाे हाे ।
बोर्डले सार्वजनिक गरेकाे बुक विल्डिङ्ग सम्बन्धी निर्देशिकाको मस्यौदा यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस