Like us!
Follow us!
Connect us!
Watch us!

पूँजीगत लाभकरलाई नै अन्तिम करको मान्यता

निशा हुमाँगाई

सोमबार, ०८ असार २०७७, ०७ : ४६ मा प्रकाशित

पूँजीगत लाभकरलाई नै अन्तिम करको मान्यता

अर्थ संसार, काठमाडौं – आन्तरिक राजस्व विभागले शेयर कारोबारमा हुने पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिएको छ ।

विभागले धितोपत्र बजारमा लगानीकर्ताहरुले लामो समयदेखि तिर्दै आएका पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गर्न सबै आन्तरिक राजश्व कार्यालयहरु र धितोपत्र बोर्डलाई पत्राचार गरेको हाे ।

विभागकाे पत्र यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको