Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा फेरी पहिरो, २२ अंकले घटेको बजारमा दुई अर्बको कारोबार

बुधबार, १६ चैत्र २०७३, १५ : १६ मा प्रकाशित

नेप्सेमा फेरी पहिरो, २२ अंकले घटेको बजारमा दुई अर्बको कारोबार

अर्थ संसार 
काठमाडौं– विगत केही दिन अघिदेखि उकालो यात्रा समातेको सेयर बजारले (आज) बुधबार भने २२.३३ अंकले घटेको छ । नेप्से घटेपनि कारोबार भने उच्च भएको छ ।

१ सय ४९ वटा कम्पनीको ५ करोड ४ लाख ९७ हजार ५ सय वटा सेयर कित्ता खरिद बिक्री हुँदा  दुई अर्ब ५४ करोड  रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन ट्रेडिङ समुह बाहेक अरु सवै समुहहरु राताम्मै भएको छ । घटेको बजारमा बैंक २०.०५ अंक, होटल ६६.२७ अंक, विकास बैंक १६.९८ अंक, हाइड्रोपावर ७३.९९ अंक, फाइनान्स १२.६ अंक, इन्स्योरेन्स १५२.३२, उत्पादन १.७६ अंक र अन्य १.४४ अंकले घटेको छ ।यता ट्रेडिङ समुह १.टड अंकले बढेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

58db83a0298dc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको