Like us!
Follow us!
Connect us!
Watch us!

किसान माइक्रोफाइनान्सको शेयर रजिष्ट्रार सेञ्चरी क्यापिटल मार्केट्स

अर्थ संसार

मंगलबार, ०९ असार २०७७, ०८ : ४५ मा प्रकाशित

किसान माइक्रोफाइनान्सको शेयर रजिष्ट्रार सेञ्चरी क्यापिटल मार्केट्स

अर्थ संसार, काठमाडौं- किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

संस्थाको अनुसार असार १४ गते लागू हुने गरी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको हो ।

उक्त मिति देखि किसान माइक्रोफाइनान्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खोरज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य सेञ्चुरी क्यापिटल मार्केट्सले हेर्न छ ।

5ef172155d821.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको