Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनमा धितोपत्र बजार विकासका लागि के-के गर्यो त धितोपत्र बोर्डले ?

निशा हुमाँगाई

आइतबार, १४ असार २०७७, १७ : २६ मा प्रकाशित

लकडाउनमा धितोपत्र  बजार विकासका लागि के-के गर्यो त धितोपत्र बोर्डले ?

अर्थ संसार, काठमाडौं – नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउनको अवधिमा धितोपत्र बजार विकासका लागि बोर्डबाट भएका प्रयासहरूको बारेमा उल्लेख गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ ।

काेराेना महामारीबाट सिर्जित लकडाउनका कारण केहि महिनाबाट धितोपत्रकाे दाेश्राे बजार र काराेबार बन्द रहेकाे बताउँदै बाेर्डले लगानीकर्ताहरूकाे सुझावलाई मध्यनजर गर्दै बजारलाई थप गतिशिल बनाउन तलकाे विज्ञप्तिमा उल्लेख गरिए अनुसारकाे कार्यहरू अगाडि बढाइएकाे बाेर्डले जनाएकाे छ ।

धितोपत्र बोर्डले सार्वजनिक गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको