Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा लाग्यो दोस्रोपटक सकारात्मक सर्किट ब्रेक

निशा हुमाँगाई

मंगलबार, १६ असार २०७७, १२ : २८ मा प्रकाशित

शेयर बजारमा लाग्यो दोस्रोपटक सकारात्मक सर्किट ब्रेक

अर्थ संसार, काठमाडौं – शेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले दोस्रोपटक सकारात्मक सर्किट ब्रेक लगाएको छ । अब बजार ४० मिनेट स्थगित हुनेछ ।

खुलेकाे १ घन्टा १७ मिनेट पुग्दा बजार ५ प्रतिशतले बढेपछि कारोबार ४० मिनेटको लागि स्थगन गरिएको छ ।

यसअघि पनि नेप्से खुलेको ४८ मिनेटमा ४ प्रतिशतले बढेर सर्किट लागेको थियो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको